रसुवागढी नाकाबाट आयात सुरु

हिमपातका कारण रसुवागढी नाकाबाट एक सातादेखि रोकिएको आयात बिहीबार बिहानबाट सुरु भएको छ । केरुङमा बाक्लो हिमपात हुँदा रसुवागढी नाकाबाट सातादेखि आयात रोकिएको थियो ।