काठमाडौंबाट तस्करीको आरोपमा चार चिनियाँ नागरिक पक्राउ

काठमाडौं । काठमाडौंबाट चारजना चिनियाँ नागरिक पक्राउ परेका छन् । कस्तुरीको विना तस्करीको आरोपमा उनीहरु पक्राउ परेका हुन् । उनीहरुलाई ठमेल क्षेत्रबाट पक्राउ गरिएको बताइएको छ । यसबाहेक उनीहरु जुवा खेल्ने÷खेलाउने कार्यमा समेत संलग्न रहेको पाइएको प्रहरी स्रोतले जनाएको छ । उनीहरुबाट केही सामान समेत बरामद भएको बताइएको छ । महानगरीय प्रहरी परिसर...

सम्बन्धित सामग्री

तस्करीको आरोपमा चिनियाँ नागरिक पक्राउ

एजेन्सी । तस्करी गरेको आरोपमा तालिवान प्रशासनले दुई जना चिनियाँ नागरिकसहित पाँच जनालाई पक्राउ गरेको छ । एक हजार मेट्रिक टन लिथियमयुक्त चट्टान तस्करी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

तस्करीको आरोपमा ४ चिनियाँ नागरिक पक्राउ

न्युज अफ नेपाल, काठमाडौँ । तस्करीको आरोपमा प्रहरीले चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । उनीहरुलाई ठमेलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । कस्तुरीको विना तस्करी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । त्यसतै, उनीहरु जुवा खेल्ने र खेलाउने कार्यमा समेत संलग्न रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले […]