अस्थायी प्रहरी चौकीभित्रै आक्रमण

धरान । हतियारधारी युवाको एक समूहले धरानस्थित अस्थायी प्रहरी चौकीभित्रै प्रवेश गरी बिहीबार साँझ प्रहरीमाथि आक्रमण गरेका छन् । आक्रमणमा अस्थायी प्रहरी चौकी धरान–१५ का इन्चार्ज प्रहरी सहायक निरीक्षक सुमन दाहाल र हवाल्दार विजय यादव घाइते भएका छन् ।  स्थानीयवासीका अनुसार धरान–३ का प्रसान लिम्बू भन्ने एक युवा र एक युवती...

सम्बन्धित सामग्री

अस्थायी प्रहरी चौकीभित्रै आक्रमण

धरान।हतियारधारी युवाको एक समूहले धरानस्थित अस्थायी प्रहरी चौकीभित्रै प्रवेश गरी प्रहरीमाथि आक्रमण गरेका छन्।आक्रमणमा अस्थायी प्रहरी चौकी धरान–१५ का इन्चार्ज प्रहरी सहायक निरीक्षक सुमन दाहाल र हवाल्दार विजय यादव घाइते भएका छन्।धरान–३ का प्रसान लिम्बू र एक युवती फोनमा धम्की दिएको विषयमा प्रहरीलाई जानकारी गराउन आएको समयमा केही युवाले आक्रमण गरेका थिए।उनीहरूलाई जोगाउँदा प्रहरीमाथि नै आक्रमण गरेका थिए।

https://www.onlinekhabar.com/2020/06/869933

२१ जेठ, काठमाडौं । पश्चिम रुकुमको मुसिकोट नगरपालिकास्थित छिवाङ ज्युउलाको अस्थायी प्रहरी पोस्टमा आक्रमण भएको छ । नगरपालिकाको १३ नं वडाका वडाध्यक्ष दीपक केसीको नेतृत्वमा गएको टोलीले प्रहरी चौकी आक्रमण गरेका हुन् । जिल्ला प्रहरी कार्यालय …