गन्धर्व समुदायका युवा सारङगीको संरक्षणमा जुट्दै

राजेश जिसी प्युठान । कुनै समयमा सूचनाका संवाहकको रुपमा चिनिने गन्धर्व समुदाय परम्परागत पेशाबाट पलायन हुुँदै गएका छन् । देश विदेश र गाउँघरमा भए गरेका घटनालाई सारङगीको धुन र गीतकाे लयबाट सुनाउँदै हिंड्ने गन्धर्व समुदायको हिजो-आज गाउँघरमा देख्न छाडिएको हाे। यस पेशा हराउदै जान थालेपछि याे समुदायका युवाहरु मौलिक बाजा सारङगीको संरक्षणमा जुटेका छन् । […]