मधेसमा प्रभाव बढाउँदै ओली, उपेन्द्र–महन्थहरुले बनाइदिए ‘स्पेस’

दोस्रो ‘मधेस आन्दोलन’का क्रममा ‘मधेस विरोधी’ भनिएको नेकपा एमालेले अहिले मधेसमा आफ्नो प्रभाव बढाउने रणनीति लिएको छ । पछिल्लो समय एमालेका शीर्ष नेताहरु मधेसका जिल्लामा व्यस्त हुन थालेका छन् । जनता समाजवादी पार्टीबाट वीरगञ्ज महानगरपालिकाको मेयरमा निर्वाचित विजय सरावगी र बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका अध्यक्ष मुस्ताफा अन्सारी केही दिनअघि नेकपा एमालेमा प्रवेश गर्नुले पनि मधेसमा एमालेको प्रभाव बढेको आँकलन गर्न सकिन्छ ।त्यसो त, निर्वाचन नजिकिएका कारण विभिन्न दलका नेता&nda