काठमाडौं, २३ भदौ । नेपाल मेडिसिटी अस्पताल एमआरसिपी युके पेसेस (MRCP UK PACES) पूर्व अभ्यास परीक्षा आयोजना गर्ने नेपालको पहिलो अस्पताल बनेको छ । नेपाल मेडिसिटी अस्पताल र रोयल कलेज अफ फिजिसियन्स, युके (Royal College of Physicians, United Kingdom) सँगको सहकार्यमा एमआसिपी युके प्राक्टिल एसेसमेन्ट अफ क्लिनिकल एक्जामिनेशन स्किल्स पेसेस (MRCP UK Practical Assessment of […]