सचिवहरुलाई प्रचण्डको निर्देशन : नीतिगत समस्या म समाधान गर्छु, अब कमजोरी देखाएर उम्किन पाइन्न

१९ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकास निर्माण, सेवा प्रवाह र राजस्व संकलनमा नीतिगत समस्या भए आफूले समाधान गर्ने भन्दै कार्यान्वयनमा अरुलाई दोष देखाएर नउम्किन सचिवहरुलाई निर्देशन दिएका छन् । सोमबार र मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिवाहरुको कुरा सुनेका प्रधानमन्त्री प्रचण्डले नीतिगत समस्या केही भए आफूले समाधान गर्ने बताए । तर कार्यान्वयनमा […]

सम्बन्धित सामग्री