कटारी (उदयपुर), १३ भदौ । उदयपुरको कटारी नगरपालिकास्थित कटारी बजारबाट चार किलोमिटर दूरीमा सिसाघारी सिमसार तथा पर्यापर्यटन क्षेत्र पर्दछ । कटारी–५ मा पर्ने पर्यटनको प्रचुर सम्भावना रहेको यस सिमसार क्षेत्रमा बर्मजिया–भूल्के हुँदै दुवै तर्फबाट जान सकिन्छ । छ वर्षअघि सुरु गरिएको भौतिक संरचना निर्माणमा हालसम्म तीन करोड बढी खर्च भइसकेको सिसाघारी सिमसार तथा पर्यापर्यटन समितिका […]