काठमाडौं । सिभिल बैंकले डिजिटल सुदूरपश्चिमको थालनी गरेको छ । १२औं वार्षिकोत्सवको अवसर पारी बैंकले डिजिटल सुदूरपश्चिमको थालनी गरेको हो । सुदूरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगरमा छुट्टा-छुट्टै कार्यक्रमको आयोजना गरी बैंकले उक्त अभियानको थालनी गरेको हो । नेपाल राष्ट्र बैंककी वरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले धनगढीमा उक्त अभियानको थालनी गरेकी हुन् । सिभिल […]