संस्कृतिका कथा र इतिहासका घटना

मार्सी धान असोज–कात्तिकमा पाक्ने, तिहार असोज–कात्तिकमै पर्ने– यस आधारमा बलिराजका पालामा जुम्ला राज्यमा धानबाली भिœयाएपछि उत्सव मनाउन सुरु गरिएको हुन सक्छ। त्यसो त हाम्रा अधिकांश संस्कृति खेतीपाती लगाउन सुरु गर्ने, अन्नबाली भित्र्याउने र विभिन्न पर्वमा विभ...