२६ माघ, जनकपुरधाम । प्रदेश २ सरकारले बनाएको दलित सशक्तिकरण ऐन बनेको एक वर्ष बित्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । ऐन कार्यान्वयनमा नआएपछि दलित समुदायका अगुवाले यसबारे सरकारसँग प्रश्न गरेका छन् । सप्तरीको अग्निसाइर कृष्णासावण गाउँपालिकामा दलित सरोकार मञ्चले सोमबार आयोजना गरेको कार्यक्रममा दलितका अगुवाले ऐन बनाउन अग्रणी रहेपनि कार्यान्वयनमा पछि पर्दै गएको बताए […]