'मैले जे गरेँ, त्यसका कारण हामीले खेल हार्‍यौं' : डी लिट

यूईएफए युरो कप अन्तर्गत गएराति सम्पन्न खेलमा उपाधिको प्रवल दाबेदार मानिएको नेदरल्याण्ड्स अन्तिम १६ को खेलमा चेक रिपब्लिकसँग स्तब्ध हुन पुग्यो। हंगेरीस्थित पुस्कास एरेना स्टेडियममा १० खेलाडीमा समेटिएको नेदरल्याण्ड्स चेक रिपब्लिकसँग २-० स्तब्ध भएको हो। खेलको ५५ औँ मिनेटमा म्याथियस डी लिटले रातो कार्ड खाँदै बाहिरिएपछि नेदरल्याण्ड्स १० खेलाडीमा सीमित…