क्रिस गेल आउने भनेर जगमगाएको क्रिकेटको क्रेज बिथल्यो कोरोनाले : प्रि कोभिड ‍औसत, पोस्ट कोभिड आशाको किरण

सन् २०२० मा खेल क्षेत्र ठप्प बन्यो। पछि जति खेल भए प्राय: दर्शक बिहिन मैदानमा भए। सालको अन्त्यतिर विश्वभर क्रिकेटका खेलहरु भए। तर खाली दर्शक स्टेडिएममा अटाएनन्। मैदानमा खेलाडीमा देखिए। उनीहरुलाई हौसला दिन दर्शकहरुको हुटिङ स्पिकरमा बजाइयो। विश्व क्रिकेटले विस्तारै गति लिँदै गर्दा नेपाली क्रिकेट क्षेत्रभने अझै कोरोनाकालबाट माथि उठन्…