काठमाडौं, १५ मंसिर । एनएमबि बैंकले पुस २२ गते साधारण सभा बोलाएको छ । बैंकको मंसिर १३ गते बसेको संचालक समितिको बैंठकले उक्त मितिमा सभा गर्ने निर्णय गरेको हो । आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने,लेखापरीक्षकको प्रतिवेदन सहित असार मसान्तको वासलात र आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद […]