राप्ती नदी किनारमा पुरुषको शव फेला

दाङ – दाङमा राप्ती नदी किनारमा एक पुरुषको शव फेला परेको छ। राप्ती गाउँपालिका–३, बसन्तपुर निवासी ५४ वर्षका ल्यापटेन चौधरीको शव गढवा गाउँपालिका–२ स्थित राप्ती नदीको पचहा–अर्नाहनपुर घाटको किनारमा फेला परेको दाङ प्रहरीले जनाएको छ। गएको फागुन १ गतेदेखि हराइरहेका उनको शव बिहीबार राति राप्ती नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद […]

सम्बन्धित सामग्री

राप्ती नदी किनारमा पुरुषको शव भेटियो, हत्या गरेको आशंका

दाडको देउखुरीस्थित राप्ती नदी किनारमा एक पुरुषको शव फेला परेको छ । राप्ती गाउँपालिका वडा नम्बर ३ बसन्तपुर निवासी ५४ वर्षिय ल्यापटेन चौधरीको गढवा गाउँपालिका वडा नम्बर २ स्थित राप्ती नदी किनारमा मृत अवस्थामा शब फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृतक पुरुषको शरीरका विभिन्न भागमा चोटपटक देखिएको छ भने उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।गत फागुन १ गते देखि हराइरहेका उक्त पुरुषका राप्ती नदी किनारमा शब फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी