आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन सम्बन्धी अध्यादेश जारी गर्न सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौँ - सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन सम्बन्धी अध्यादेश जारी गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।  सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले रा...

सम्बन्धित सामग्री