‘केसीको मृत्यु भयो भने ओलीको सत्तामा बज्रपात हुन्छ’

पूर्वी नेपालका एउटा निजी अस्पतालका सञ्चालकले डा. गोविन्द केसीजस्ता एक/दुई जना नमरी यो देश उँभो नलाग्ने बताएका छन् 'एक/दुई जना मन्छे मर्न दिऊँ, केही बिग्रिँदैन । (कान्तिपुर, २०७५ साउन १ गते) सत्तापक्षका कतिपय नेताहरूले पनि यस प्रकारको विचार प्रकट गर्ने गरेका छन्- 'एकाध व्यक्तिको अनसनबाट सरकार झुक्दैन ।' यस्ता अभिव्यक्तिबाट डा. केसी …