गण्डकी प्रदेश भन्छ– निर्देशिका विपरीत खेलाडी समावेश गरिएको छैन

३१ असार, काठमाडाैं । गण्डकी प्रदेश खेलकुद परिषदले विहीबार काठमाडौंमा सम्पन्न १२औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्डमा प्रतियोगिता निर्देशिका विपरीत खेलाडी समावेश नगरिएको दावी गरेको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सन्चालन निर्देशिका विपरीत अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडीलाई समावेश गरिएको समाचार अनलाइनखबरले प्रकाशित गरेको थियो । गण्डकी प्रदेशले वक्तव्य जारी गरी सो समाचारको खण्डन गरेको छ […]