कपिलवस्तुको विजयनगर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

कपिलवस्तुको विजयनगर गाँउपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।  गाउँपालिकाको अध्यक्षमा  गोपालबहादुर थापाले ५ हजार ८ सय ३८ मत प्राप्त गरी विजयी हुँदा उनका निकटम प्रतिस्पर्धी...