प्रधानन्यायाधीश बन्नको लागि सत्तापक्षीय गठबन्धनका शीर्ष नेताहरुको घरमा धाउँदै न्यायाधीश कार्की !

काठमाडौं, १७ मंसिर । सर्वोच्च अदालत आज ४० दिनपछि नियमित प्रक्रियामा फर्किएको छ । आजबाट हड्ताली न्यायाधीशहरु र आन्दोलनमा उत्रिएका बारका अगुवा नेताहरु पनि ईजलाश र बहस÷पैरवीमा फर्किएका छन् । बारको आन्दोलनको औचित्य समाप्त भैसकेको छ । तर, सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्कीको महत्वकांक्षाका कारण अझै अदालतको समस्या बाँकी रहने भएको छ। कार्कीले आफू प्रधानन्यायाधीश […]