दक्षिण कोरियाद्वारा 'लाइभ-फायर' अभ्यास - BBC नेपाली

उत्तर कोरियाको परमाणु अस्त्र परीक्षणपछि दक्षिण कोरियाले बलिस्टिक क्षेप्यास्त्र नष्ट गर्ने एक सैन्य अभ्यास सफलतापूर्वक सम्पन्न गरिएको जनाएको छ।

सम्बन्धित सामग्री

नुरी रकेटलाई अर्बिटमा पु¥याउन दक्षिण कोरिया असफल

दक्षिण कोरियाले आफ्नो रकेटलाई अर्बिटमा पु¥याउनबाट असफल भएको छ । दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले रकेटले ७०० किलोमिटरको उचई लिन सफल भएता पनि आफ्नो गन्तव्य पुग्नमा पूर्ण रुपले सफल  नभएको बताएका छन् । रकेटले सफलता पूर्वक तीन चरण पार गरेको थियो तर अर्बिट सम्म पुग्न भने सकेन । नुरी रकेटले दक्षिण कोरियाको नारो अन्तरिक्ष केन्द्रबाट बेलुकाको पाँच बजे १.५ टनको डम्मी राखेर...

रुस र दक्षिण कोरियाली आणविक दूतबीच छलफल

सोल, ८ भदौ: रुस र दक्षिण कोरियाली आणविक दूतका बीचमा कोरियाली प्रायद्वीपका विषयमा छलफल भएको बताइएको छ । दक्षिण कोरियाली विदेश मन्त्रालयले सो विषयमा जानकारी दिएको हो । उक्त मन्त्रालयका अनुुसार दुई देशका आणविका दूतका बीचमा कोरियाली प्रायःद्वीपको पछिल्लो गतिविधि र अवस्थाका बारेमा कुराकानी भएको हो । कोरियाली प्रायःद्वीपका लागि दक्षिण कोरियाली विशेष दूत नो […]

टर्कीमाथि दक्षिण कोरियाको रोमाञ्चक जित

एजेन्सी – दक्षिण कोरियाले टोकियो ओलम्पिक २०२० अन्तरगतको महिला भलिबलमा टर्कीमाथि रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ । एरिएक एरिनामा बुधबार भएको खेलमा दक्षिण कोरियाले टर्कीमाथि ३–२ को सेटमा रोमाञ्चक जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो । यो नतिजासँगै दक्षिण कोरियाले समूह चरणको भोगेको हारको बदला लिएको छ । दक्षिण कोरिया समूह […]

दक्षिण कोरियाले २०२८ सम्म सिक्सजीको व्यवसायिक सुरुवात गर्ने

एजेन्सी।विश्वमै फाइभजीको व्यवसायीकरण गर्ने पहिलो राष्ट्र दक्षिण कोरियाले हाल सिक्सजीको आउँदो योजना सार्वजनिक गरेको छ।एक रिर्पोटअनुसार दक्षिण कोरियाले हालै सिक्सजीसम्बन्धी पाचँ वर्षीय परियोजनाको घोषणा गरेको हो। यसका लागि दक्षिण कोरियाले १९३ मिलियन डलर लगानी गर्नेछ।योजनाअनुरुप दक्षिण कोरियाले २०२८ सम्ममा विश्वको पहिलो व्यवसायिक सिक्सजी प्रविधिको सुरुवात गर्नेछ।रिर्पोटका अनुसार २०२४ सम्ममा सिक्सजी प्रविधिको अध्धयन पूरा गर्ने दक्षिण कोरियाली लक्ष्य रहेको छ।

दक्षिण कोरियामा काेराेना संक्रमित घट्दै

दक्षिण कोरियामा काेराेना संक्रमित घट्दै गएको बताइएको छ। अधिकारीहरुले पछिल्ला केही हप्तामा दैनिक देखिने संक्रमितको संख्यामा कमी आएको बताएका हुन्।

‘मास्क फ्री’ बन्दै दक्षिण कोरिया

एजेन्सी। दक्षिण कोरियामा जुलाईदेखि घरबाहिर पनि मास्क लगाउनु नपर्ने भएको छ। कोरोनाविरुद्धको भ्याक्सिनको एक डोज लगाउनेले पनि मास्क लगाउनु नपर्ने त्यहाँको सरकारले बताएको हो। दक्षिण कोरियाले सेप्टेम्बरसम्ममा ७० प्रतिशतलाई खोप लगाइसक्ने लक्ष्य लिएको छ। हाल त्यहाँ केवल ७.७ प्रतिशतले खोप लगाएका छन्। हालसम्म करिब एक लाख ३७ हजार संक्रमित भएका छन्, मृत्यु हुनेको संख्या एक हजार नौसय ४० पुगेको छ।

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले शुक्रबार नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् ।  उनले यसअघि चार पटकसम्म सांसद भएका किम बुक्युमलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्

दक्षिण कोरिया, अमेरिकाबीच सैनिक खर्चमा सहमति

सियोल / दक्षिण कोरिया र संयुक्तराज्य अमेरिकाबीच कोरियाली द्वीपमा रहेका अमेरिकी सेनाका लागि हुने खर्चमा दक्षिण कोरियाको योगदानका विषयमा सहमति भएको छ । यी दुबै मुलुकबीच संयुक्त सैन्य अभ्यासको तयारी हुनैलाग्दा यस्तो सहमति भएको हो । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियामा तैनाथ हुने अमेरिकी सेनाको व्यवस्थापनका लागि थप रकम व्यवस्था गर्न दबाब दिनु... The post दक्षिण कोरिया, अमेरिकाबीच सैनिक खर्चमा सहमति appeared first on Purbeli News.

जापानसँग वार्ताका लागि तयार छौंः दक्षिण कोरिया

सोल । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनले दक्षिण कोरिया जापानसँग वार्तामा बस्न तयार रहेको बताएका छन् । राष्ट्रपति मुनले दक्षिण कोरिया यी दुई देशबीचका कैयौँ ऐतिहासिक तथा व्यापारिक विषयमा वार्ता गर्न तयार रहेको बताउनुभएको समाचारमा उल्लेख गरिएको छ । ‘हाम्रो सरकार जापानसँग कुनै पनि बेला वार्ताको टेबलमा बस्न तयार रहेको छ, मलाई लाग्छ सबै किसिमका असमझदारीहरू यो वार्ताबाट हट्न सक्नेछ’ दक्षिण कोरियाका राष्ट्रपति मुनले भने ।  दक्षिण कोरियाको १०२ औँ स्वतन्त्रता दिवसका अवसरमा

दक्षिण कोरियाका लागि खतराको सूचक : जन्मदरभन्दा मृत्युदर धेरै

सन् २०२० मा दक्षिण कोरियामा जन्मनेभन्दा मृत्यु हुनेको संख्या धेरै देखिएको छ । दक्षिण कोरिया यसै पनि संसारमै कम जन्मदर भएका देशमध्ये एक हो त्यसमाथि पनि जन्मनेभन्दा मृत्यु हुनेको संख्या...