काठमाडौं । न्यायालयको सर्वोच्च शिखरमा रहेको व्यक्ति आफूमाथि लागेको महाभियोगको छिनोफानो पाउने अधिकारबाट वञ्चित भएको मात्र होइन, अवकासपछि पाउनुपर्ने निवृत्तिभरणको सुविधा पनि छिनिएको छ । संसदमा दर्ता महाभियोग प्रस्तावप्रति संसद गम्भीर नहुँदा तात्कालिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा अवकाशको ८ महिना बितिसक्दा पनि पेन्सन सुविधाबाट वञ्चित हुनुहुन्छ । २०७८ फागुण १ मा महाअभियोग प्रस्ताव दर्ता भएपछि निलम्बन […]