भारतको सिक्किम र पाँचथरको याङवरक गाउँपालिकासँग सीमा जोडिएको यो ठाउँको चर्चा लामो समयदेखि भए पनि नेपालतर्फ विकास हुन सकेको छैन भने नाका सञ्चालनमा ल्याउनका लागि पहल पनि हुन सकेको छैन ।

पाँचथर - पुष्पलाल मध्यपहाडी लोकमार्गको उद्गमविन्दु पाँचथरको याङवरक गाउँपालिका–१ चिवाभञ्ज्याङ सीमानाका खोल्न स्थानीयले माग गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका अवसरमा यसबारे भारतीय पक्षसँग छलफल गर्न माग गरिएको हो ।
नाका खोल्न माग गर्दै याङवरक गाउँपालिकाले प्रधानमन्त्री तथा मन्त्...