मौद्रिक नीति ल्याउने तयारीमा रहेको सरकारलाई प्रदेश—१ का उद्योगी व्यवसायीहरूले बैंकको स्प्रेड दर ३.५ प्रतिशतभित्रै सीमित गर्न आग्रह गरेका छन् । अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर उद्योगीहरूले कोरोना महामारीबाट थलिएको निजी क्षेत्रलाई माथि उकास्न स्प्रेड दर अधिकतम ३.५ प्रतिशतमा सीमित गर्न आग्रह गरेका हुन् । मोरङ व्यापार संघको टोलीले मन्त्री शर्मालाई भेटेर आगामी मौद्रिक नीतिमा समेट्ने […]