कथाले नमागेपछि बनेन फिल्म 'झोले' सिक्वेल :: Pahilopost.com

काठमाडौं: फिल्म 'झोले'को सिक्वेल निर्माण योजनामा थिए निर्माता टेकेन खड्का। उक्त फिल्मले इन्डस्ट्रीमा व्यवसायको आशा लाग्दो संकेत गरेपछि खड्का चुप लागेर बस्न सकेनन्। त्यसैले झोले निर्देशक दीपेन्द्र के खनाललाई फिल्मको दोस्रो संस्करण बनाउने योजना सुनाए। 'तर उहाँ व्यस्त हुनुन्थ्यो। अरु प्रोजेक्टका कारण सिक्वेलका लागि समय दिन नसक्ने बताउनु भयो',