नेपाल ‘ए’ टोली क्यानडा–११ सँग पराजित

काठमाडौंमा आयोजना भएको नेपाल ‘ए’ र क्यानडाबीचको एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ क्यानडा–११ चार विकेटले पराजित भएको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ‘ए’ले प्रस्तुत गरेको दुई सय १७ रनको लक्ष्य क्यानडाले ४९ दशमलव तीन ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । क्यानडाका लागि नवनीत धलिवालले सर्वाधिक ८० रनको योगदान …

सम्बन्धित सामग्री

क्यानडा-११ ले जित्यो नेपाल ए विरुद्धको सिरिज

काठमाडौँ- क्यानडा- ११ ले नेपाल ए विरुद्धको सिरिज जितेको छ । तेस्रो तथा अन्तिम खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै क्यानडा-११ ले सिरिज २-१ ले जितेको हो । नेपालले दिएको १८२ रनको लक्ष्य पछाएको क्यानडा-११ ले ३८.५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ए ले ४७ ...

क्यानडाविरुद्धको सिरिजमा नेपाल २–१ ले पराजित

नेपाल ‘ए’ विरुद्धको एकदिवसीय सिरिज क्यानडाले जितेको छ। बिहीबार मुलपानी मैदानमा भएको तेस्रो खेलमा नेपालको ‘ए’ टिमलाई हराउँदै क्यानडा ११ ले सिरिज २–१ ले जितेको हो।...

नेपाल ए ले हरायो क्यानडा ११ लाई

नेपाल ए ले क्यानडा ११ लाई पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा सम्पन्न श्रृंखलाको दोस्रो खेलमा नेपाल ए ले क्यानडा ११ लाई २ विकेटले पराजित गरेको हो ।

नेपाल ए ले हरायो क्यानडा ११ लाई

नेपाल ए ले क्यानडा ११ लाई पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा सम्पन्न श्रृंखलाको दोस्रो खेलमा नेपाल ए ले क्यानडा ११ लाई २ विकेटले पराजित गरेको हो ।

क्यानडामाथि नेपाल ए को रोमाञ्चक जित - NepaliPatra

काठमाडौँ। नेपाल ए ले क्यानडा– ११ लाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा सम्पन्न सिरिजको दोस्रो खेलमा नेपाल ए ले क्यानडा(११ लाई २ विकेटले पराजित गरेको हो । क्यानडा– ११ ले दिएको २४१ रनको लक्ष्य पछाएको नेपाल ए ले ४९.१ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालका लागि बशीर अहमद र […]

नेपाल–ए को पहिलो जित, क्यानडा–११ दुई विकेटले पराजित

नेपाल क्रिकेट संघ (क्यान) ले यसपटक निर्माण गरेर मैदानमा उतारेको नेपाल–ए टिमले आफ्नो पहिलो जित निकालेको छ।

नेपाल ‘ए’ र क्यानडा-११ बीचको दोस्रो खेल आज

काठमाडौँ- नेपालको ‘ए’ क्रिकेट टिम र क्यानडा-११ बीच हुने तीन खेलको सिरिजको दोस्रो खेल आज हुँदैछ । खेल मुलपानी क्रिकेट मैदानमा बिहान ९:३० बजेदेखि खेल शुरु हुनेछ । यसअघि सम्पन्न पहिलो खेलमा क्यानडा-११ ले नेपाल ‘ए’ लाई ४ विकेटले पराजित गरेको थियो । नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नो क्रिकेट इ...