यामाहाको दशैं स्कीमः ब्याज नलाग्ने, १० लाखसम्म छुटसँगै १० वर्ष वारेन्टी

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरहरूको आधिकारिक बिक्रेता एमएडब्लू राइडर्सले आउँदै गरेको दशैं, तिहार र छठजस्ता चाडपर्वलाई मध्यनजर गरी नयाँ ग्राहक योजना ल्याएको छ । ‘बिगेस्ट १०शैं’ नामकबाट ल्याइएको स्कीममा धेरै फाइदा ग्राहकले पाउने छन् । यस योजना अन्तर्गत अफर अवधिभर यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले दश लाख रुपैयाँसम्मको हात […]