त्रिविकै कुनै एक पदाधिकारीलाई उपकुलपति बनाउने तयारी, तीन वर्ष काम गरेकाले दरखास्त दिन पाउने

विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक जनालाई बनाउने गरी दरखास्त आह्वान गरिएको छ ।