काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर दुई वर्षयताकै सस्तो भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकले बैंकहरुको ब्याजदर करिब २ वर्षयताकै सस्तो देखाएको हो । पछिल्लो पटक बैंकहरुको औसत आधारदर २०७८ माघमा ८.४९ प्रतिशत थियो । त्यसपछि आधारदर बढ्ने क्रममा रह्यो । त्यसको एक वर्षपछि २०७९ पुसमा १०.८५ प्रतिशतसम्म औसत आधारदर पुग्यो । बैंकपिच्छे […]