२५ जनाभन्दा बढि भेला नहुन गोरखा जिल्ला प्रशासनको अपिल
गोरखाकाे जिल्ला प्रशासन कार्यालयले सार्वजनिक ठाउँमा २५ जना भन्दाबढि भेला नहुन अपिल गरेकाे छ । कोरोना भाइरसको तेस्रो भेरिएन्ट ओमिक्रोनको संक्रमण बढेसँगै पूर्व तयारीका लागि सचेत रहन भन्दै जिल्ला प्रशासन कार्यालयले...