कहाँ पुग्यो सरकारको ‘श्रमिक कार्ड योजना’ ?

काठमाडाैं : सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने भन्दै रोजगारीका लागि विदेश जाने युवा युवतीलाई ‘प्रवासी श्रमिक कार्ड’ वितरण गर्ने योजना ल्यायो।सो योजना सुनाएको चार वर्ष बित्यो तर, श्रमिक कार्ड योजनामा नै सीमित बन्यो।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोही वर्षदेखि लागू गर्नेगरी २०७५ सालमा योजना सार्वजनिक गरेको थियो। श्रमिक कार्ड वितरण गर्नका लागि मन्त्रालयका तत्कालीन सचिव महेश दाहालको संयोजकत्वमा कार्यदल बनाएको थियो।सो कार्यदलले वैदेशिक रोजगारीमा जाने