नेपाल फर्मा एक्सपो चितवनमा हुने

२० फागुन, काठमाडौं । स्वादेशी औषधिलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल औषधि उत्पादक संघले ९ देखि ११ वैशाखसम्म चितवनमा नेपाल फर्मा एक्सपो आयोजना गर्ने भएको छ । संघअन्तर्गतका कम्पनीले उत्पादन गर्दै आएका औषधि र त्यसमा प्रयोग हुने प्रविधि, ल्याब र मेसिनको संघले प्रत्येक २ वर्षमा एक्सपो गर्दै आएको छ । नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्जवल […]