‘द कश्मीर फाइल्स’का निर्देशकले भने– राष्ट्रवाद र देशभक्ति दुवै फरक छन्

एजेन्सी, १५ चैत्र । विवेक अग्निहोत्रीको फिल्म ‘द कश्मीर फाइल्स’ को बारेमा कबिर खानले निर्देशकहरूले कुनै रणनीति लिएर फिल्म नबनाई कुनै कथाले उत्तेजित भएपछि त्यसमा फिल्म बनाउने उनले बताए । उनले राष्ट्रवाद र देशभक्ति दुई फरक कुरा भएको पनि बताए । एक अन्तर्वार्तामा कबिरले भने, “राष्ट्रवादका लागि धेरै पटक प्रतिद्वन्द्वी वा खलनायक चाहिन्छ, तर, देशभक्तिको […]

सम्बन्धित सामग्री

के कपिलले 'कश्मीर फाइल्स'को प्रचार गर्न नमानेका हुन् ? यसो भन्छन् अनुपम खेर

कश्मीरी पण्डितहरुको ' कथित राष्ट्रवाद' कथामा आधारित फिल्म 'कश्मीर फाइल्स' यतिखेर चर्चामा छ। फिल्मकै कारण कमेडियन कपिल शर्मा भने विवादमा तानिए। उनीमाथि फिल्म 'द कश्मीर फाइल्स' आफ्नो शोमा प्रचार गर्न नमानेको भन्ने आरोप लाग्यो। तर यस विषयमा अभिनेता अनुपम खेरले स्पष्टीकरण दिएका छन्। उनले एक अन्तर्वातामा बोल्दै कपिलमाथि लागेका सबै आरोपमाथि स्पष्टीकरण…