काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय सहमतिको सरकार गठन गर्नको लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नमानेको दाबी गरेका छन्। कांग्रेस नेता प्रदीप गिरीको दोस्रो स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै देउवासँगको सहमतिपछि अध्यक्ष ओलीले प्रचण्डसँगको भेटमा तीन दलबीचको सहकार्यको प्रस्ताव राख्दा प्रचण्डले नमानेको बताए। उनले भने, ‘हाम्रो पार्टीका अध्यक्ष केपी […]