पोखरा – १८औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी तीव्र पारिएको छ। नेपाल भूतपूर्व खेलाडी मञ्चले फागुन ५ गते पोखरामा म्याराथन गर्दै छ। म्याराथनमा पुरुषतर्फ ४२.१९६ किलोमिटर, महिलातर्फ हाफ म्याराथन (२१ किलोमिटर), १० किलोमिटर महिला/पुरुष, ५ किलोमिटर छात्र/छात्रा, ह्विलचियर, दृष्टिविहीन र रन फर फनमा १० हजार बढी धावक दौडनेछन्। आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले म्याराथनलाई व्यवस्थित […]
कर्णाली प्रदेशले दशौँ खेलकुद प्रतियोगिताको तयारी तीव्र पारेको छ । गत वर्ष कर्णालीले पोखरामा दशौँ राष्ट्रिय खेलकुदको आयोजना प्राप्त गरेको थियो । निर्धारित समयअनुसार प्रतियोगिता ०८१ को मंसिरमा हुनुपर्छ । कर्णाली प्रदेश खेलकुद...
नयाँ वर्षका अवसरमा पोखराको लेकसाइडमा हुने १८औँ ‘फेवा नववर्ष महोत्सव’को तयारी तीव्र पारिएको छ । महोत्सव मूल आयोजक समितिले आफ्नो कामलाई बढाएको र विभिन्न उपसमिति गठन गरिएको होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो । चैत २९, ३० र वैशाख १ गते पोखराको लेकसाइडस्थित अम्मटबाट हल्लनचोकसम्मको सडकमा गरिने महोत्सवका लागि विभिन्न स्ट्रिटअन्तर्गत होटल समेट्ने …
१३ माघ, विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ ले विराटनगरमा सीएनआई कोसी एक्स्पो २०७९ को तयारी तीव्र बनाएको छ । माघ १९ गतेबाट सञ्चालन हुने एक्स्पोको तयारी तीव्र बनाएको हो । सीएनआईले पहिलो पटक आयोजना गर्न लागेको एक्स्पोमा ३५० वटा स्टलहरु रहनेछन् । विराटनगर महानगरपालिका २ मा एक सातासम्म आयोजना हुने एक्स्पोमा सगरमाथादेखि […]
काठमाडौँ,२३ कार्तिक । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुरमा निर्वाचनको तयारी तीव्र पारिएको छ । प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र रहेको र प्रदेशसभाका चार निर्वाचन क्षेत्र रहेको मकवानपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले निर्वाचनको आवश्यक तयारी तीव्र पारेको जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका कर्मचारी राति अवेरसम्म प्रत्येक मतदान केन्द्रमा […]
म्याग्दी – आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको म्याग्दीमा तयारी तीव्र पारिएको छ । चुनावका लागि आवश्यक सामग्री म्याग्दीमा आइपुगेको छ । निर्वाचन आयोगले मतदान केन्द्रमा आवश्यक पर्ने ५८ प्रकारका सामग्री पठाएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले बताए । ‘प्राप्त भएको मतपेटिका, मतपत्र, छेकावार, कोरा कपडा, स्वस्तिक छाप, मसीलगायत मतदान […]
डडेल्धुरा : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि डडेल्धुरामा तयारी तीव्र पारिएको छ।जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले चुनावको तयारी तीव्र पारेको हो। यसैक्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार जिल्लामा सर्वपक्षीय र सर्वदलीय बैठक सम्पन्न गरेको छ।यसका साथै शुक्रबार नै जिल्लास्थित राजनीतिक दलहरूलाई निर्वाचन आचारसंहिता र निर्वाचन कार्यक्रमका बारेमा जानकारीसमेत गराइएको छ। सर्वदलीय बैठकमा जिल्ला निर्वाचन अधिकारी करुणाकर अवस्थीले चुनावका बेला राजनीति
एमालेले १६ साउनमा काठमाडौंमा गर्न लागेको प्रदर्शनका लागि आन्तरिक तयारी तीव्र बनाएको छ । महँगी, भ्रष्टाचार र कालाबजारीविरुद्ध एमालेले प्रदर्शन गर्न लागेको हो । दिउँसो २ बजेबाट प्रदर्शन सुरु गर्ने गरी एमालेले...
बैतडी– बैतडीमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी तीव्र पारिएको छ। वैशाख ९ गतेदेखि सञ्चालन हुने उक्त परीक्षाका लागि तयारी तीव्र पारिएको जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइले जनाएको हो । इकाई प्रमुख नरेन्द्रप्रसाद अवस्थीका अनुसार परीक्षा सञ्चालनका लागि २५ वटा परीक्षा केन्द्र निर्धारण गरिएका र ग्रेड वृद्धिका परीक्षार्थीको परीक्षा नियमिततर्फको परीक्षा दिएको विद्यालयमै हुने […]