Kathmandu. A US Department of Defense assessment indicates that it could take approximately six months to fully clear the naval mines laid by Iran in the Strait of Hormuz.Analysts suggest this could keep global crude oil prices elevated. Since the US and Israel launched attacks on Iran on February 28, Iran has effectively blocked the waters of the Strait of Hormuz.Approximately 20 percent of the world's oil and gas consumption passed through this route. Amidst supply shortages, fuel prices have risen sharply, impacting the global economy.Even if the war ends and the blockade is lifted, officials state that clearing the...
बाजुरा– जिल्ला अस्पताल बाजुरामा उपचाररत एक सुत्केरीको आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ। बुढीनन्दा नगरपालिका–१० पाण्डुसैनकी २८ वर्षीया सनीता ल्वारले सुत्केरी गराइसकेपछि अत्यधिक रक्तस्राव हुनुका साथै बच्चाको शालमा समस्या देखिएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत प्रादेशिक अस्पताल पठाइएको हो। प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको […]
गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले गए राति पोखराका पाँच ठाउँमा ‘स्वीप अप्रेसन’ चलाएको छ । सो अप्रेसनका क्रममा अवैध गतिविधि गर्ने १२२ जनालाई नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ । रातको समयमा होहल्ला गर्ने, सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्याउने, गाँजालगायत अवैध लागूऔषध सेवन गर्नेलाई नियन्त्रणमा लिइएको कार्यालयका प्रहरी निरीक्षक एवं निमित्त सूचना अधिकारी गणेश पाण्डेले बताए […]
गर्मी मौसममा चर्को घाम, पसिना र धुलोका कारण छाला सुख्खा हुने, डन्डिफोर आउने र समयभन्दा अगावै चाउरी पर्ने जस्ता समस्याहरू देखिन्छन्। यस्तो अवस्थामा छालालाई स्वस्थ, चम्किलो र सुरक्षित राख्न बाह्य स्याहारका साथै खानपानमा विशेष ध्यान दिनु आवश्यक हुन्छ।
लुम्बिनी- लुम्बिनी प्रदेशका निर्माण व्यवसायीहरूले सम्पन्न भइसकेका विकास आयोजनाहरूको भुक्तानी तत्काल उपलब्ध गराउन माग गरेका छन्। उनीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै भुक्तानी नपाए कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। निर्माण व्यवसायीहरूले आर्थिक वर्ष २०८१/०८२ मा प्रदेश सरकार अन्तर्गत विभिन्न आयोजनाहरूमा सार्वजनिक खरिद प्रक्रिया अनुसार ठेक्का सम्झौता गरी तोकिएको मापदण्डअनुसार काम सम्पन्न गरेको […]
काठमाडौं- लिबियको तटबाट अनियमित आप्रवासी बोकेका १० वटा डुङ्गा सहित डुङ्गामा सवार आप्रवासीहरुलाई उद्धार गरेको लिबियाका अधिकारीहरूले घोषणा गरेका छन् । विज्ञप्ति जारी गर्दै लिबियन रेड क्रिसेन्टले लिबियाको समुद्रको तटमा कठोर परिस्थितिबाट पीडित विभिन्न देशका ४०४ जना अनियमित आप्रवासीलाई उद्धार गरेको पुष्टि गरेको छ । उद्धारपछि आप्रवासीहरूलाई अवतरण बिन्दुहरूमा सारिएको जानकारी दिदै स्रोतहरूले त्यहाँ उनीहरूले […]