फेरि उ गाउँ पस्यो, सोझा बा आमा सँग बस्यो । कुरामा चिल्लो घस्यो, हुँदा हुँदा अन्ततः गाउँले फस्यो ! पाँच वर्ष अघि देखिएको त्यो अनुहार, दुई हात जोड्दै माग्दै गर्या त्यो गुहार । पुनः दोहोरिँदा गाउँलेलाई याद आयो, अब प्रश्न – यहाँ कसले के पायो ? हिजो चुलो चौकाहरूमा, पर्व मेला अवसर मौकाहरूमा । जन्तका […]