धरानमा ६ लेन सडक बाइपास गर्न माग गर्दै विरोध प्रदर्शन
कोशी राजमार्गलाई ६ लेन विस्तार गर्ने गरी रानी विराटनगर, इटहरी धरान सडक आयोजना धरानको तीनकुनेसम्म विस्तार भएर आइसकेको छ। तीनकुनेदेखि जिरोपोइन्टसम्मको ५ किलोमिटर सडकमा धेरै घरहरूमा क्षति पुग्ने भएपछि विस्तार हुन सकेको छैन।...