काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल जाइन्ट बीवाइडीले आफ्नो नयाँ मोडल सिलायन-५ दर्ता गराएको छ । दर्दासँगै नयाँ मोडलको डिटेल पनि बाहिर आएको हो । चीनमा रहेका आफ्ना सबै प्लान्टबाट उत्पादन सुरु गर्ने तयारी थालेको बीवाइडी सिलायन-५ पाँच सिट क्षमताको एसयूभी हो । यसको साइज पनि कम्प्याक्ट रहेको छ । सार्वजनिक भएको विवरण अनुसार नयाँ […]