पाकिस्तानमा आर्थिक संकट, बैंकहरुमा ब्याजदर १२ प्रतिशत नाघ्यो

एजेन्सी, २६ चैत्र । पाकिस्तानमा आर्थिक संकट बढ्दै गएको छ । स्टेट बैंक अफ पाकिस्तानले ब्याजदर बढाएर साँढे १२.२५ प्रतिशत पुर्याएको छ । गत हप्ता एशियाली विकास बैंकले पाकिस्तानको आर्थिक वृद्धि घटेर ४ प्रतिशतमा झरेको जनाएको छ । पाकिस्तानमा विदेशी मुद्राको संचिती समेत घट्दै गएको छ । राजनीतिक अस्थिरतासँगै पाकिस्तानको रुपियाँ डलरको तुलनामा निकै कमजोर […]

सम्बन्धित सामग्री

पाकिस्तानमा आर्थिक संकट, नेपाललाई पाठ

आर्थिक प्रणालीका समस्यादेखि शासकीय चरित्र र शैलीसम्मका समानता हेरेर नेपालले पाकिस्तानको वर्तमान संकटबाट धेरै कुरा सिक्नपर्ने अवस्था छ ।

पाकिस्तानमा आर्थिक संकट बढ्दै, सर्वसाधारणलाई मितव्ययी बन्न सरकारको आग्रह

काठमाडौं । पाकिस्तान सरकारले देश आर्थिक संकटतर्फ गइरहेको भन्दै सर्वसाधारणलाई मितव्ययी बन्न आग्रह गरेकाे छ । विदेशी मुद्राको सञ्चिति दुई महिनाको आयात पनि नधान्ने अवस्था आएपछि सर्वसाधारणलाई यस्तो आग्रह गरिएको हो । चिया विदेशबाट आयात गर्नुपर्ने भएकाले पाकिस्तान सरकारले ऋण काढेर चिया आयात गर्न नसकिने भन्दै चिया पिउने मात्रा घटाउन भनेको हो । त्यहाँका एक […]

पाकिस्तानमा आर्थिक संकट : पाकिस्तानी रुपैयाँ १ डलर बराबर १७८ नजिक पुग्यो

बढ्दो महँगाई र खाली हुँदै गरेको विदेशी मुद्रा सञ्चितीसँग जुझिरहेको पाकिस्तानको रुपैयाँ डलरको तुलनामा रेकर्ड स्तरमा कमजोर बनेको छ । शुक्रबार पाकिस्तानी रुपैयाँ ०.०६ प्रतिशत घटेर १७७.७१ प्रति डलर पुगेको छ ।डलरको बढ्दो माग र पर्याप्त आपूर्तिको कमीका कारण पाकिस्तानी रुपैयाँ रेकर्ड तल्लोस्तरलाई पनि पार गरेको छ । टपलाइन सेक्युरिटीजले गरेको एक सर्वेक्षकका अनुसार २०२२ को अन्त्यसम्म पाकिस्तानको रुपैयाँ डलरको तुलनामा १८०–१८५ रुपैयाँसम्म घट्ने बताइएको छ ।पाकिस्तानी रुपैयाँ पछिल्लो सात महिनादेखि लगाता

पाकिस्तानी प्रधानमन्त्री भन्छन् ‘पूर्वशासकले मोज मस्ती गरेपछि जनताले कर तिरेनन’

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पूर्वशासकले मोजमस्ती गर्दा जनताले कर तिर्न छाडेको र अहिले देश चलाउने पैसा  नभएको बताएका छन् । राजधानी इस्लामवादमा ट्रयाक एण्ड ट्रयास प्रणाली उद्घाटन समारोहमा बोल्दै खानले वैदेशिक ऋण बढिरहँदा पाकिस्तानमा आर्थिक संकट गहिरिएको बताएका हुन् । पाकिस्तानमा कर तिर्ने संस्कृति नबस्नुको दोष पूर्व शासकहरूलाई दिँदै खानले भने, ‘उपनिवेश कालमा अङ्ग्रेजलाई किन […]

शासकले मोजमस्ती गरेपछि पाकिस्तानी जनताले कर तिरेनन् : इमरान खान

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पूर्वशासकले मोजमस्ती गर्दा जनताले कर तिर्न छाडेको र अहिले देश चलाउने पैसा पनि नभएको बताएका छन् । राजधानी इस्लामवादमा ट्रयाक एण्ड ट्रयास प्रणाली उद्घाटन समारोहमा बोल्दै खानले वैदेशिक ऋण बढिरहँदा पाकिस्तानमा आर्थिक संकट गहिरिएको बताएका हुन् ।पाकिस्तानमा कर तिर्ने संस्कृति नबस्नुको दोष पूर्व शासकहरूलाई दिँदै खानले भने, ‘उपनिवेश कालमा अङ्ग्रेजलाई किन कर तिर्ने भनियो, स्वतन्त्र भएपछि पनि शासक वर्गले कर संस्कृति स्थापित गर्न सकेनन्, उनीहरूको भद्दा जीवनशैलीकै