संविधान कार्यान्वयनमा दलहरू चुके : कृष्ण सिटौला [भिडियो]

सिटौलाले संविधानको मुलमर्म कार्यान्वयनमा ढिलाइ भइरहेको बताएका छन् ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्ड, कृष्ण सिटौला र रमेश लेखकबीच भेटवार्ता

६ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभामा नेपाली कांगेसका संसदीय दलका नेता कृष्ण सिटौला र प्रतिनिधि सभाका प्रमुख सचेतक रमेश लेखकसँग छलफल गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठक अघि नयाँ वानेश्वर स्थित संसद भवनमा उनीहरुबीच छलफल भएको हो । नेताहरुका अनुसार संसद संचालन, प्रिबजेट छलफल र संसदमा बिचाराधीन विधेयकहरुका सम्बन्धमा उनीहरुबीच […]

हाम्रो लागि होइन राष्ट्र र जनताको लागि काम गर्नु छ : कृष्ण सिटौला

१३ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीका लागि नभई राष्ट्र र जनताका लागि काम गर्नुपर्ने बताएका छन् । निर्वाचित भइसकेपछि पहिलोपटक झापामा आयोजित औपचारिक कार्यक्रममा बोल्दै उनले गणतन्त्र ल्याएको कांग्रेसले जनताका लागि काम गर्नुपर्ने बताएका हुन् । गगन थापाको ‘संवाद यात्रा’को उद्घाटनका क्रममा उनले भने, ‘ तपाईंहरूको […]

राजेन्द्र लिङ्देन हराउन र कृष्ण सिटौला जिताउन एक्शनमा उत्रिए दुर्गा प्रसाईँ

काठमाडौं, १ मंसिर । मंसिर ४ गते हुने निर्वाचनमा झापा–३ ले सिंगो देशको राजनीतिको ध्यान खिचेको छ । सो क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्ण सिटौलाी चुनावी मैदानमा छन् भने राप्रपाबाट एमालेको समर्थनमा अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिष्पर्धामा छन् । लिङ्देनलाई जिताउनको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई निर्देशन […]

निर्वाचन कसैलाई सांसद–मन्त्री बनाउन होइन, जनताका लागि आएको हो : कृष्ण सिटौला

काठमाडौं, २९ असोज । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले निर्वाचन कसैलाई सांसद–मन्त्री बनाउन नभई जनताका लागि आएको बताएका छन् । झापाको भद्रपुरमा आज आयोजित एक कार्यक्रममा नेता सिटौलाले निर्वाचन जनताको अधिकार र असल जनसेवक छनोटका लागि आएको बताएका हुन् । निर्वाचन जनतालाई अझ शक्तिशाली बनाउने अवसर भएको उनको भनाइ छ । “यो केहीलाई मन्त्री वा […]

कांग्रेस राजनीतिबाट किन टाढिदै छन् रामचन्द्र पौडेल र कृष्ण सिटौला ?

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा दुई हस्ती वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गराएनन् । कांग्रेसमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलका साथै तेस्रो धारका रुपमा कृष्णप्रसाद सिटौला सक्रिय थिए । तर, जारी महाधिवेशनमा शनिबार पौडेल र सिटौलाले उम्मेदवारी दर्ता गराएनन् । त्यसमध्ये वर्तमान सभापति शेरबहादुर देउवाले भने सभापतिमा उम्मेदवारी […] The post कांग्रेस राजनीतिबाट किन टाढिदै छन् रामचन्द्र पौडेल र कृष्ण सिटौला ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

युवाहरु अगाडि बढ्नुस् साथ छ : कृष्ण सिटौला

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौलाले आफू युवाको साथमा रहेको बताएका छन्। १४औं महाधिवेशन उद्‍घाटन समारोहमा बोल्दै उनले पछिल्लो पटक आफ्नो ध्यान युवाहरुमा केन्द्रीत गरेको बताए। उनले भाइबहिनी पुस्ता होइन कांग्रेसमा...

तेस्रो शक्ति निर्माणको अभियानमा कांग्रेस नेता कृष्ण सिटौला

काठमाडौं। कांग्रेसको १४औं महाधिवेशनमा कांग्रेस नेता कृष्ण सिटौला यसपटक पनि तेस्रो शक्ति निर्माण गर्ने अभियानमा देखिएका छन्।सभापतिमा दाबेदारी देखाएका सिटौला र उनको समूहमा रहेका नेताहरु आन्तरिक छलफलमा व्यस्त छन्।यसपटक महाधिवेशनमा परम्परागत शक्तिकेन्द्र भत्किने र नयाँ नेतृत्व निर्वाचित हुने परिस्थिति निर्माण भएको सिटौंलानिकट केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए।देशभरीका कार्यकर्ताको सुझावअनुसार नयाँ नेतृत्व निर्माण गर्न छलफल भइरहेको उनले बताए।

तेस्रो शक्ति निर्माणको अभियानमा कांग्रेस नेता कृष्ण सिटौला

काठमाडौं। कांग्रेसको १४औं महाधिवेशनमा कांग्रेस नेता कृष्ण सिटौला यसपटक पनि तेस्रो शक्ति निर्माण गर्ने अभियानमा देखिएका छन्।सभापतिमा दाबेदारी देखाएका सिटौला र उनको समूहमा रहेका नेताहरु आन्तरिक छलफलमा व्यस्त छन्।यसपटक महाधिवेशनमा परम्परागत शक्तिकेन्द्र भत्किने र नयाँ नेतृत्व निर्वाचित हुने परिस्थिति निर्माण भएको सिटौंलानिकट केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए।देशभरीका कार्यकर्ताको सुझावअनुसार नयाँ नेतृत्व निर्माण गर्न छलफल भइरहेको उनले बताए।