चितवन उद्योग संघको अध्यक्ष सूर्य प्रसाद न्यौपाने चयन

१ कात्तिक, चितवन । चितवन उद्योग संघको अध्यक्षमा सूर्यप्रसाद न्यौपाने चयन भएका छन् । संघको ३२ औं वार्षिक साधारण सभा एवम् १७ औं अधिवेशनबाट अध्यक्ष चुनिएका हुन् । सूर्यकिरण फाइबर उद्योगका सञ्चालक न्यौपाने यसअघि संघको बरिष्ठ उपाध्यक्ष थिए । संघको उपाध्यक्षहरुमा मदन घिमिरे, गजेन्द्र अधिकारी, तारा बहादुर कार्की, गोपाल प्रसाद गैरे, दिनुप कुमार बराल र […]