प्रभु र नेपाल इन्स्योरेन्सलाई प्राधिकरणको ताकेता

काठमाडौं– नेपाल बीमा प्राधिकरणले प्रभु र नेपाल इन्स्योरेन्सलाई पुँजी वृद्धिको योजना माग गरेको छ । चुक्ता पुँजी बढाउनका लागि ठोस योजना नबनाएका प्रभु र नेपाल इन्स्योरेन्सलाई प्राधिकरणले एक हप्तामा पुँजी बढाउने नीति ल्याउन पत्राचार गरेको हो । यी दुई कम्पनीलाई चुक्ता पुँजी बढाउने विषयमा योजना माग गरिएको प्राधिकरणको उच्च स्रोतले बतायो । ‘प्रभु र नेपाल […]