८ असार, काठमाडौँ। नेपालमा बाल अधिकार कार्यान्वयन गर्नु अति आवश्यक रहेको यससँग सम्बन्धित सरोकारवालाहरुले जोड दिएका छन् । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा बाल अधिकारको क्षेत्रमा काम गरिरहेका विभिन्न संस्थामा आबद्ध बाल अधिकारकर्मीहरुले बालअधिकार कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा काठमाडौँ स्कुल अफ ल क्याम्पसका सह-प्राध्यापक कपिल अर्यालले ‘नेपालमा बाल अधिकार कार्यान्वयनको अवस्था मापन सम्बन्धी […]