घर, अफिस, तथा सुरक्षित पार्किंङ बाटै पनि नेपालमा दैनिक ५ वटा सम्म दुइ–पांग्रे सवारीसाधन हराउने र चोरी हुने गरेपछि चोरी रोक्न जीपीएस प्रविधि शुरु भएको छ । चोरी तथा सडक सुरक्षा, राजमार्ग यात्रा, महिलासुरक्षा लगायतका समस्याहरु पहिचानका लागि सो प्रविधि शुरु ...