बालुवाटार जग्गा प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दाको फैसला कात्तिक १५ गते

काठमाडौं । बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा व्यक्तिको नाममा गर्ने तत्कालीन मन्त्रिपरिषद्का निर्णयका आधारमा तत्कालीन प्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध परेको मुद्दाको फैसला कात्तिक १५ गते हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासमा सोमबार बहस सकिएपछि निर्णय सुनुवाइका लागि कात्तिक १५ को मिति तोकिएको हो । इजलासले बहस […]

सम्बन्धित सामग्री

बालुवाटार जग्गा प्रकरण : नेपाल र भट्टराईविरुद्धको मुद्दामा आज फैसला नहुने

काठमाडौँ । सर्वोच्च अदालतले बालुवाटार जग्गा प्रकरणमा माधव नेपाल र डा .बाबुराम भट्टराईविरुद्धको मुद्दामा कात्तिक १५ गते सुनाउने भनिएको फैसला आज (सोमबार) नहुने भएको छ । गत असोज १८ गते प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले बहस नोटसमेत मगाउने गरी अन्तिम सुनुवाइका लागि आज तोकेको थियो । बहुचर्चित ललिता निवास प्रकरणको फैसलाका […]

बालुवाटार जग्गा प्रकरण : माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको रिट खारेज

बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन भन्दै दायर रिट सर्वोच्चले खारेज गरिदिएको छ ।