बुधबारबाट शून्य समयलाई पनि निरन्तरता दिने कार्यव्यवस्था परामर्श समितिको निर्णय

काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको बैठकले भोलि बुधबारको प्रतिनिधि सभा बैठकदेखि शून्य समयलाई पनि निरन्तरता दिने निर्णय गरेको छ । मंगलबारको कार्यव्यवस्था परामर्श समितिको बैठकले बुधबारको प्रतिनिधि सभा बैठकदेखि शून्य समय पनि सञ्चालन गर्ने र बजेट पारित भइसकेपछि विशेष समय पनि सञ्चालन गर्ने निर्णय गरेको हो । त्यसैगरी, ठूला मन्त्रालयहरुको विनियोजन विधेयकमाथि छलफल गर्नका लागि […]

सम्बन्धित सामग्री

शून्य समयलाई पनि निरन्तरता दिने कार्यव्यवस्था परामर्श समिति बैठकको निर्णय

कार्यव्यवस्था परामर्श समितिको बैठकले बुधबारको प्रतिनिधि सभा बैठकदेखि शुन्य समयलाई पनि निरन्तरता दिने निर्णय गरेको छ । मंगलबारको कार्यव्यवस्था परामर्श समितिको बैठकले बुधबारको प्रतिनिधि सभा बैठकदेखि शून्य समय पनि सञ्चालन गर्ने र बजेट पारित भइसकेपछि विशेष समय पनि सञ्चालन गर्ने निर्णय गरेको हो । त्यसैगरी ठुला मन्त्रालयहरूको विनियोजन विधेयकमाथि छलफल गर्नका लागि पर्याप्त समय छुट्याउने निर्णय गरेको संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताए । उनले भने, ‘मन्त्रालयहरुको विनियोजन वि