काठमाडौं : मंगलबारबाट प्रतिनिधिसभामा बजेटबारे छलफल सुरु हुने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो ४ बजे संसद अधिवेशन आह्वान गरेकी हुन्। बजेट प्रस्तुत गर्न १३ दिन मात्रै बाँकी छ। स्थानीय तह निर्वाचनका कारण संसदमा बजेट छलफल धेरै हुन भने नपाउने देखिन्छ। वैशाख ३० गते सम्पन्न निर्वाचनको मत परिमाण आइसकेको…