स्वास्थ्य मन्त्रालयको जिम्मा परराष्ट्रमन्त्री साउदलाई

काठमाडौं, २१ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार सम्हाल्ने जिम्मा पराष्ट्रमन्त्री नारायण प्रकाश साउदलाई दिइएको छ । उक्त मन्त्रालयका मन्त्री मोहनबहादुर बस्नेत इजिप्टको कायरोमा आयोजित ‘ग्लोबल कंग्रेस अन पपुलेसन हेल्थ एण्ड डेभलपमेन्ट’ कार्यक्रममा सहभागी हुन गएकाले उनको अनुपस्थितिमा सो मन्त्रालयको कार्यभार सम्हाल्न उनलाई जिम्मेवारी तोकिएको हो । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा […]