काठमाडौँ: चिकित्सा शिक्षामा सुधारकाे माग राख्दै दुई सातादेखि अनशनरत डा. गाेविन्द केसीले आज (बुधबार) अनशन तोड्ने भएका छन्। आगामी मंसिर ६ गते बस्ने मन्त्रिपरिषदको बैठकले अध्यादेशमार्फत चिकित्सा शिक्षा विधेयक ल्याउने, सबै प्रदेशमा मेडिकल कलेज खोल्ने सहमति भएपछि आज साँझ ६ बजे पत्रकार सम्मेलन गरी सरकारपक्षसँग सहमतिपत्रमा...